राष्ट्रिय न्युज- पाल्पाली लोक गायक एबम कार्यक्रम प्रस्तोता रुपेश कार्कीले नयाँ तीज गीत "छोरीको करिम" सार्वजनिक गरेका छन। शब्द संगीत स्वयम् कार्की रहेको उक्त गीतमा गायक कार्की, गायिकाद्वय यशोदा कार्की र गुन्जना मगरको स्वर रहेको छ। रुपेश कार्की अफिसियल युबट्यूब च्यानल मार्फत सार्वजनिक भएको तीज गीत "छोरीको करिम" मा गायक कार्कीसँगै चर्चित मोडल नारायणी खत्री, शान अधिकारी, प्रशान्त बुढाथोकी लगायत कलाकारको अभिनय रहेको छ। सो गीतको निर्देशन जेरी भण्डारीले गरेका छन ।
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस










