मुख्य समाचार
रुपन्देहीमा अवैध पार्टपुर्जासहित २५ लाखको कार नियन्त्रणमा | सुन र चाँदी दुवैको मूल्य घट्यो | राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान | पोखरामा राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी, साताव्यापी कार्यक्रम आयोजना गरिँदै | लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज पहिलो क्वालिफायरमा भिड्दै, विजेताले फाइनलमा स्थान बनाउने | ११ वर्षको सेवापछि मोहन रानालाई बहादुरपुर वडा कार्यालयबाट भावुक बिदाइ, स्थानीयवासीले गरे योगदानको स्मरण | तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, पाँच लाख ३० हजारभन्दा बढी नगद बरामद | गायत्रीमन्त्रको अर्थ र अधिकार | नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते | सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घट्यो |

रुपन्देहीमा अवैध पार्टपुर्जासहित २५ लाखको कार नियन्त्रणमा

Rastriyanews

भैरहवा । रुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख १८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको सात सदस्यीय टोलीले मंगलबार बिहान ७ बजे चेकजाँच गर्दा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेका अन्दाजी २ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका गाडीका पार्टपुर्जा फेला पारेको थियो।

त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको यूपी ७८ डियू ४५५० नम्बरको कारसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए। उक्त कारको अनुमानित मूल्य २५ लाख रुपैयाँ रहेको छ।

बरामद गाडीका पार्टपुर्जा र ढुवानीमा प्रयोग भएको कारसहित कुल २७ लाख १८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो। बरामद सामान तथा कार आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको र फरार कार चालकको खोजी भइरहेको भट्टराईले बताए।

प्रतिक्रिया

ताजा समाचार

रुपन्देहीमा अवैध पार्टपुर्जासहित २५ लाखको कार नियन्त्रणमा

१ मंगशिर २०८३, मङ्गलबार

सुन र चाँदी दुवैको मूल्य घट्यो

१ मंगशिर २०८३, मङ्गलबार

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान

१ मंगशिर २०८३, मङ्गलबार

पोखरामा राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी, साताव्यापी कार्यक्रम आयोजना गरिँदै

१ मंगशिर २०८३, मङ्गलबार

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज पहिलो क्वालिफायरमा भिड्दै, विजेताले फाइनलमा स्थान बनाउने

१ मंगशिर २०८३, मङ्गलबार

११ वर्षको सेवापछि मोहन रानालाई बहादुरपुर वडा कार्यालयबाट भावुक बिदाइ, स्थानीयवासीले गरे योगदानको स्मरण

३० कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार