मुख्य समाचार
तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु | मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी | पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ | सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४७ हजार ९ सय | सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु | सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो | भारतबाट अवैध रूपमा ल्याइएका २८५ चार्जर र नौ हेडफोन बरामद |

श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ

Rastriyanews

रुपन्देही । आफ्नै श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा रुपन्देहीमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–८, शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाल रहेकी छन्। उनलाई आफ्नै ५२ वर्षीय श्रीमान् कमल कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमललाई सुरुमा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो। थप उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याइएका उनको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार