मुख्य समाचार
रुपन्देहीमा अवैध पार्टपुर्जासहित २५ लाखको कार नियन्त्रणमा | सुन र चाँदी दुवैको मूल्य घट्यो | राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान | पोखरामा राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी, साताव्यापी कार्यक्रम आयोजना गरिँदै | लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज पहिलो क्वालिफायरमा भिड्दै, विजेताले फाइनलमा स्थान बनाउने | ११ वर्षको सेवापछि मोहन रानालाई बहादुरपुर वडा कार्यालयबाट भावुक बिदाइ, स्थानीयवासीले गरे योगदानको स्मरण | तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, पाँच लाख ३० हजारभन्दा बढी नगद बरामद | गायत्रीमन्त्रको अर्थ र अधिकार | नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते | सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घट्यो |

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज पहिलो क्वालिफायरमा भिड्दै, विजेताले फाइनलमा स्थान बनाउने

Rastriyanews
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ। पराजित टोलीले फाइनलमा पुग्न एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

सुदूरपश्चिम र लुम्बिनी दुवै टोली पहिलो अवसरमै जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छन्। सुदूरपश्चिम लगातार तेस्रोपटक तथा लुम्बिनी दोस्रोपटक फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

गत संस्करणको एनपिएल फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यस संस्करणको पहिलो खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो। त्यसैले लुम्बिनी आज पनि पुरानै नतिजा दोहोर्‍याउँदै फाइनलमा पुग्न चाहन्छ।

यता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम भने लुम्बिनीसँगका पछिल्ला दुई हारको बदला लिँदै तेस्रोपटक फाइनलमा स्थान बनाउने लक्ष्यमा छ।

प्रतिक्रिया

ताजा समाचार

रुपन्देहीमा अवैध पार्टपुर्जासहित २५ लाखको कार नियन्त्रणमा

१ मंगशिर २०८३, मङ्गलबार

सुन र चाँदी दुवैको मूल्य घट्यो

१ मंगशिर २०८३, मङ्गलबार

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान

१ मंगशिर २०८३, मङ्गलबार

पोखरामा राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी, साताव्यापी कार्यक्रम आयोजना गरिँदै

१ मंगशिर २०८३, मङ्गलबार

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज पहिलो क्वालिफायरमा भिड्दै, विजेताले फाइनलमा स्थान बनाउने

१ मंगशिर २०८३, मङ्गलबार

११ वर्षको सेवापछि मोहन रानालाई बहादुरपुर वडा कार्यालयबाट भावुक बिदाइ, स्थानीयवासीले गरे योगदानको स्मरण

३० कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार