मुख्य समाचार
प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान | तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु | मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी | पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ | सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४७ हजार ९ सय | सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु | सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो |

राष्ट्रिय समाचार ८ मंगशिर २०८३, मङ्गलबार

प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान

Rastriyanews

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रथीमा पदोन्नति हुनुभएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको निर्णयअनुसार थापा रथीमा पदोन्नति हुनुभएको थियो।

सोही अवसरमा उपरथीमा पदोन्नति हुनुभएका मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

त्यस्तै, सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँ तथा महासेनानीमा पदोन्नति हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान

८ मंगशिर २०८३, मङ्गलबार

तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी

८ मंगशिर २०८३, मङ्गलबार

श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ

८ मंगशिर २०८३, मङ्गलबार

पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट

८ मंगशिर २०८३, मङ्गलबार

बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु

८ मंगशिर २०८३, मङ्गलबार

मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी

८ मंगशिर २०८३, मङ्गलबार

सम्बन्धित समाचार