मुख्य समाचार
सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु | सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो | भारतबाट अवैध रूपमा ल्याइएका २८५ चार्जर र नौ हेडफोन बरामद | सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो | झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी' | सोच | रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा | साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने |

सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु

Rastriyanews

बर्दिया। बर्दियामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–१, गाउँ नं. १५ निवासी ६४ वर्षीय बुद्धिराम चौधरीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार आफ्नै केराबारीमा काम गर्ने क्रममा चौधरीलाई कोब्रा सर्पले दायाँ खुट्टाको बूढीऔँलामा टोकेको थियो।

सर्पले टोकेपछि उहाँलाई उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो। अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) को सुविधा नभएकाले सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्ज पुर्‍याइएका चौधरीलाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार