
२०८२, १ मंसिर आईतवार १४:५० Rastriya News
गोसाइँकुण्ड–रसुवा : धार्मिक आस्था, प्राकृतिक सुन्दरता र विकासका सम्भावनामा आधारित विशेष रिपोर्ट खेमराज पाण्डे, राष्ट्रिय न्यूज रसुवा—नेपालका प्रमुख पवित्र तीर्थस्थलहरूमध्ये गोसाइँकुण्ड धार्मिक आस्था, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनको अनौठो मेल बनेर प्रस्तुत हुन्छ। […]


गोसाइँकुण्ड–रसुवा : धार्मिक आस्था, प्राकृतिक सुन्दरता र विकासका सम्भावनामा आधारित विशेष रिपोर्ट खेमराज पाण्डे, राष्ट्रिय न्यूज रसुवा—नेपालका प्रमुख पवित्र तीर्थस्थलहरूमध्ये गोसाइँकुण्ड धार्मिक आस्था, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनको अनौठो मेल बनेर प्रस्तुत हुन्छ। […]


राष्ट्रिय न्युज – रामपुरमा सम्पन्न वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुरले जितेकाे छ। सोमबार भएको फाइनल खेलमा दोस्रो संस्करणको विजेता टिम युनाईटेड युथ क्लव गिरुबारी, नवलपुरलाई १-० गोल अन्तरले पराजित गर्दै […]




राष्ट्रिय न्युज- नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा जिल्लामा क्रियाशील महिला पत्रकारहरुको लागि अनुशिक्षण चलाइएको हो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा पत्रकारिताका नयाँ आयाम र महिला दृष्टिकोण विषयक अनुशिक्षण कार्यक्रम राखिएको हो। […]


राष्ट्रिय न्युज- पाल्पाली लोक गायक एबम कार्यक्रम प्रस्तोता रुपेश कार्कीले नयाँ तीज गीत “छोरीको करिम” सार्वजनिक गरेका छन। शब्द संगीत स्वयम् कार्की रहेको उक्त गीतमा गायक कार्की, गायिकाद्वय यशोदा कार्की र गुन्जना मगरको स्वर रहेको छ। रुपेश कार्की अफिसियल युबट्यूब च्यानल मार्फत सार्वजनिक भएको तीज गीत “छोरीको करिम” मा गायक कार्कीसँगै चर्चित मोडल नारायणी खत्री, शान अधिकारी, प्रशान्त बुढाथोकी लगायत कलाकारको अभिनय रहेको छ। सो गीतको निर्देशन जेरी भण्डारीले गरेका छन ।
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस
आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो […]
नेत्र गैरे पृष्ठभुमी पाल्पा जिल्लाका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका साथै पर्यटन विकासलाई टेवा दिने प्रचुर सम्भावना बोकेको ठाउँहरूमध्ये दर्लमडाँडा पनि एक हो । यो ठाउँ जिल्लाको सदरमुकाम तानसेन देखि करिब १२ किलोमिटर उत्तरपूर्वमा अवस्थित […]