राष्ट्रिय न्युज- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको २३ औं साधारणसभा एबम ९औं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले लोक गायक रुपेश कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।पाल्पाको तानसेनमा शनिबार सम्पन अधिबेशनको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष एबम पाल्पाली गायक बद्री पंगेनीले उद्घाटन गरेका थिए ।
नवनिर्बाचित कार्य समिति यस प्रकार रहेको छ
अध्यक्ष : रुपेश कार्की
निबर्तमान अध्यक्ष : कमल प्रसाद भट्टराई
प्रथम उपाध्यक्ष : दिपक के सि
दुर्तिय उपाध्यक्ष : गणेश न्यौपाने
महिला उपाध्यक्ष : धनी खाम्चा
सचीव : राम कृष्ण थापा
स-सचीव : सुमित कुमार घिमिरे
कोषाध्यक्ष्: मेघराज बस्याल (पबन)
स-कोषाध्यक्ष: रुपा थापा
प्रबक्ता : भरत खड्कि
महिला बिभाग प्रमुख : ममता कोइराला
साँस्कृतिक बिभाग : सिमा सारु
नि-महिला उपाध्यक्ष: यशोदा कार्की
सदस्य : बिजय बम्डेल
सदस्य : जनकराज अर्याल
सदस्य : श्रीकृष्ण थापा
सदस्य : राजन थापा
सदस्य : अनिता ज्ञवाली
सदस्य : महादेव बिस्वकर्मा
सदस्य : निरु सुनार
सदस्य : बिष्णु कोइराला
सदस्य : चोपी कुमारी गाहा
सदस्य : सुरेश रायमाझी










