पाल्पा, लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखन तथा सम्पादन गरिएको ऐतिहासिक कृति “पाल्पाका भैरवनाथ” र “पाल्पाको भैरवनाथ मन्दिर” पुस्तकलाई सार्वजनिक गरिएको छ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिले प्रकाशन गरेको कृति भैरवनाथ मन्दिरका संस्थापक मणिमुकुन्द सेन एवं भैरवनाथ प्रति […]
पाल्पा, लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखन तथा सम्पादन गरिएको ऐतिहासिक कृति “पाल्पाका भैरवनाथ” र “पाल्पाको भैरवनाथ मन्दिर” पुस्तकलाई सार्वजनिक गरिएको छ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिले प्रकाशन गरेको कृति भैरवनाथ मन्दिरका संस्थापक मणिमुकुन्द सेन एवं भैरवनाथ प्रति […]
यसवर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लुम्बिनी प्रदेशको छनौट खेल बुटवलमा हुने भएको छ । खेलकुद क्षेत्रमा नयाँ खेलाडी छनौटको प्रवेश द्वार मानिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको प्रदेश छनौट खेल यस वर्ष पनि बुटवलमा आयोजना हुने भएको हो […]
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को ग्रान्ड फिनाले तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको हो । नेपाली गीत–संगीतकर्मीको सम्मान र संरक्षण गर्ने हाम्रो अभियान भन्ने नाराका साथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रा।लिले पहिलो […]
पाल्पा । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा नागरिक समाजको अवस्था विश्लेषण तथा मानव अधिकारकर्मीहरुको संरक्षण सम्बधी परामर्श कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा शान्तिका लागि साझा अभियान कोक्यापका केन्द्रिय अध्यक्ष पुष्ष भुषालले मानवअधिकार आयोगलाई राज्यले अधिकार सम्पन्न बनाउन नखोजेको बताए । कार्यक्रममा मानव अधिकार अभियन्ता डा. राम बहादुर राउतले मानव अधिकारका कार्यक्रम सरकारका लागि दवाबपूर्ण रुपले गर्न नसकिएकोलनेपाली यूवाहरु रोजगारको अधिकार बाट वञ्चित हुन परेको बताए । नेपाल बार एसोसियसनका अध्यक्ष विनोद कार्कीले मानव अधिकारवादी संस्थाहरु राजनितिक दलबाट मुक्त हुन नसेको बताए । कोक्याप लुम्बिनी प्रदेश अध्यक्ष रिमा बिसीले राज्यलाई जवाफदेही गराउन मानव अधिकारबादीहरुको महत्वपूर्ण भूमीका रहने बताईन ।
कार्यक्रममा अधिवक्ता शालिकराम घिमिरे, अधिवक्ता नारायण ज्ञवाली, दलित अधिकारकर्मी ठाकुर लोहागुन, पत्रकार कृष्ण पोखरेल लगायतले समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु मानव अधिकार बाट वञ्चित भएको विषयमा जोड दिए । कार्यक्रममा कार्यकारी निर्देशक सरोज नेपालले मानव अधिकार सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । https://youtu.be/qDvEvULo3OE?si=Pknk_s6zmWJtoGOk
बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर […]
पाल्पा- चैत २७, सरकारी तथा गैरसरकारी निकायको आयोजनामा बेलाबखत सीपमूलक तालिम र कार्यक्रम हुन्छन्। ती कार्यक्रममा सहभागी भएकाहरू कतिले सीप उपयोग गरे वा गरेनन् भन्ने लेखाजोखा कमै सङ्ख्यामा हुने गरेको छ। पाल्पाको तानसेन नगरपालिका-९, अम्लिहानका […]