बैशाख १४,पाल्पा
अन्तर ब्यबस्थापिका अन्तर सम्बाद भेला पाल्पाको तानसेनको सुरु भएको छ ।
भेलामा सङघिय सम्सद का सभामुख देबराज घिमिरे ,रास्ट्रिय सभाकी उपाध्यक्ष बिमाला घिमिरे सहित सातै प्रदेशका सभामुखको उपस्थिती रहेको छ् ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने कार्यक्रम छ । संघीयतालाई कार्यान्वयनलाई कार्यान्वयन गर्ने, प्रदेशलाई स्थापित गर्ने र अहिले बनेको संसद्ले अन्तरव्यवस्थापिका अन्तर संवाद कार्यक्रम राखिएको लुम्बिनी प्रदेशका सभामुख घर्ती जानकारी दिनु भयो । त्यस्तै
संसद्ीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले ,उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद्् सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्ने विषयमा समेत छलफल हुनेछ ।













