बैशाख १४,
नेपाली माटोमा जन्मिएर देश र बिदेशीको नजरमा रही आएका बैज्ञानिकको चिनारि महाबिर पुनले बनाएका छन् । बैज्ञानिकको चिनारि बनाउने देशभक्त नेपाल आमाका महान सपुत महाबिर पुन झट्ट हेर्दा सर्बसाधारण जस्तो देखिने खुट्टामा चप्पल अनि मनभित्र ३० बर्ष देखि बन्द भएको बिरगंजको कृषि औजार कारखाना सन्चालन गर्ने जोस र जागर बोकेर हिडेका थिए ।
उनले करीव १०० दिन जति देशका २८ जिल्लाका गाउँ शहरमा आफ्नो आत्मकथाको पुस्तक सम्झना ,सपना र अविरल यात्रा करिब ८४००० पुस्तक बिक्री गरेका छन् । उनी संग झन्डै ५ करोड रुपैयाँ जम्मा भैसकेको छ । अब भने उनले मन भित्र गुम्साएको ३० बर्ष अगाडीको सपना बिरगंजको कृषि औजार कारखाना सन्चालन हुने भएको छ ।
पुन अहिले बिश्वमा चिनिएर सबैको संमान पाएका छ्न । देश हाक्ने सपना बोकेका नेता र संसदका आँखामा कालो पट्टि बाधिएको जस्ले नेपालको बैज्ञानिक गाउँ ,सहरमा देश बिकासको एक संकल्प बोकेर भौतारिएको पुनलाई देख्दैन। प्रतिनिधि सभामा टेबल ठोक्दै,बैठक अवरुद्ध गर्ने,भत्ता पचाउन र विभिन्न कार्यक्रममा ब्यस्त हुने दिनचर्या विताउने छन्।
विभिन्न दल र नेता विशेष बहसको दिनचर्या बोकेका सन्चार माध्यम पनि भौतारिएका पुनलाई सायद उनि अरुका नजरमा बौलाएको जन्तु साबित भएका छ्न र त आफैले लेखेका छन् म आफै जन्तु हु भनेर। नेपाल बनाउछु भन्नेहरु कहिले सम्म कान थुनेर,पट्टि बाधेर बस्नेहुन बैज्ञानिक डा. महाबिर पुनलाई सलाम गर्ने छन् ।













