मुख्य समाचार
दाङमा ट्रक–मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते | सुन र चाँदी दुवैको मूल्य बढ्यो | ब्राउन सुगरसहित दुई पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर | जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी १६ कार्तिक २०८३, सोमबार

सुन र चाँदी दुवैको मूल्य बढ्यो

Rastriyanews

काठमाडौं, १६ कात्तिक । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार