मुख्य समाचार
तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट | पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन | नवलपरासी दुर्घटनामा पत्रकार पोखरेलको निधन | गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु | सुनचाँदी दुवै सस्तिए | माण्डव्य ऋषि कपको विजेतालाई १ लाख ५५ हजार पुरस्कार | लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता | पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने | काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ |

राष्ट्रिय समाचार १४ कार्तिक २०८३, शनिबार

पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन

Rastriyanews

कात्तिक, १४ काठमाडौँ । पत्रकार पक्राउको विरोधमा काठमाडौँको माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो।

पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड तथा न्युजरुममा सरकार र प्रहरीको हस्तक्षेप बढेको भन्दै महासंघले विरोध प्रदर्शन गरेको जनाएको छ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गर्दै सरकारसँग प्रश्न गरेका थिए।

प्रदर्शनमा नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सभालाई सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार