मुख्य समाचार
प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान | तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु | मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी | पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ | सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४७ हजार ९ सय | सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु | सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो |

समाचार राष्ट्रिय समाचार १ भाद्र २०८३, मङ्गलबार

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

Rastriyanews

काठमाडौं। जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार अन्त्येष्टि गरिएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।

अन्त्येष्टिअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि नगर परिक्रमा गराई शोभा भगवतीस्थित कर्णदीपमा लगेर अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रिय झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

नेपाल भाषा परिषद्ले दुई दशकअघि ‘जनकवि’ उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्ला छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्थ्यो। नेपाल भाषासँगै नेपाली भाषामा समेत कविता, गीतलगायत साहित्यिक विधामा योगदान पुर्‍याउनुभएका श्रेष्ठका ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’ लगायत गीत लोकप्रिय छन्।

प्रतिक्रिया

ताजा समाचार

प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान

८ मंगशिर २०८३, मङ्गलबार

तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी

८ मंगशिर २०८३, मङ्गलबार

श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ

८ मंगशिर २०८३, मङ्गलबार

पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट

८ मंगशिर २०८३, मङ्गलबार

बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु

८ मंगशिर २०८३, मङ्गलबार

मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी

८ मंगशिर २०८३, मङ्गलबार

सम्बन्धित समाचार