मुख्य समाचार
देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन | रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण | इलाममा ४१ बोरा गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार | पश्चिम नवलपरासीमा कुटपिटबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ | भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार | पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण |

कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित

Rastriyanews

पाल्पा । नेपाली कांग्रेस तानसेन नगर समितिको सभापतिमा पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु महर्जन निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट महर्जन नगर सभापतिमा निर्वाचित हुनुभएको हो।

अधिवेशनबाट उपसभापतिमा लक्ष्मणबहादुर खड्का र सीता बस्नेत निर्वाचित हुनुभएको छ। यस्तै, सचिवमा अर्जुन कार्की तथा सहसचिवमा तेजेन्द्रकुमार थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय तहमा कांग्रेसको संगठन सुदृढ गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार