मुख्य समाचार
प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् | ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन |

समाचार लुम्बिनी प्रदेश २३ श्रावण २०८३, आइतबार

बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता

Rastriyanews

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिका–८, शिवखोरस्थित बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा स्थानीय मोहम्मद अलि मुसलमानका छोरा अन्दाजी १४ वर्षीय सर्फराज मुसलमान र इब्राम मुसलमानका छोरा अन्दाजी १४ वर्षीय उबेद मुसलमान रहेका छन्। दुवै किशोर गाईवस्तु चराउन भन्दै घरबाट निस्किएका थिए। सोही क्रममा नदीमा पौडी खेल्न जाँदा साँझ करिब ५ बजेदेखि उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मर्यादपुरबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द सिंह थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सात जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिनुभयो।

प्रहरी चौकी मर्यादपुरबाट दुई जना प्रहरी र स्थानीय बासिन्दासमेतको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। बेपत्ता दुवै किशोरको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य निरन्तर भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

२४ कार्तिक २०८३, मङ्गलबार

ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित

२३ कार्तिक २०८३, सोमबार

रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि

२३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कार्तिक २०८३, सोमबार

पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु

२३ कार्तिक २०८३, सोमबार

पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै

२३ कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार