मुख्य समाचार
प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् | ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन |

राष्ट्रिय समाचार २४ कार्तिक २०८३, मङ्गलबार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

Rastriyanews

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मौलिक चाडपर्वहरूले आपसी रिसराग भुलेर सामाजिक एकता, सद्भाव र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ।

नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै उहाँले मौलिक संस्कृति र परम्पराको संरक्षणले सामाजिक एकतालाई थप मजबुत बनाउने उल्लेख गर्नुभएको हो।

प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गर्नुभएको नेपाल संवत् नेपालीको मौलिक समयचक्र र पहिचान भएको बताउनुभएको छ।

उहाँले नेवार समुदायमा मनाइने म्हः पूजाले आत्मशुद्धि, आत्मबल र चेतनाको बोध गराउने उल्लेख गर्दै यसले आपसी सद्भाव तथा पुर्ख्यौली संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

२४ कार्तिक २०८३, मङ्गलबार

ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित

२३ कार्तिक २०८३, सोमबार

रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि

२३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कार्तिक २०८३, सोमबार

पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु

२३ कार्तिक २०८३, सोमबार

पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै

२३ कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार