मुख्य समाचार
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | मकवानपुरमा विद्युतीय गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते | प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् | ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन |

राष्ट्रिय समाचार २८ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते

Rastriyanews

बर्दिया। बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा बाँकेको राप्तीसोनारी गाउँपालिका–५, चिल्लरिया निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र उहाँका बुवा ६६ वर्षीय बलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि १७ जना घाइतेलाई उपचारका लागि बर्दिया अस्पताल र नेपालगञ्ज पठाइएको थियो। गम्भीर घाइते भएका बुवाछोरालाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो।

दुर्घटनामा गाडीका चालक गुलरिया नगरपालिका–८ निवासी ४० वर्षीय हरि चौधरीसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने पाँच जनालाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते

२८ कार्तिक २०८३, शनिबार

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

२८ कार्तिक २०८३, शनिबार

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते

२६ कार्तिक २०८३, बिहीबार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

२४ कार्तिक २०८३, मङ्गलबार

ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित

२३ कार्तिक २०८३, सोमबार

रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि

२३ कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार