मुख्य समाचार
माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन | पूर्वखोलाका ६ वटै वडामा तिहारको रौनक, हराउँदै मौलिक देउसी–भैलोको परम्परा | जलन न्यूनीकरणका लागि बुटवल–११ मा समुदायस्तरीय छलफल | बजारमा सुनचाँदीको मूल्य यथावत् | बाठो र मानवमैत्री चरा काग : तिहारमा पूजा गर्नुको यस्तो छ धार्मिक र वैज्ञानिक महत्त्व | सामाजिक – सांस्कृतिक सद्भाव र उज्यालोको पर्व : तिहार | तोलाको २ लाख ८३ हजारमा झर्‍यो सुनको मूल्य |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी २२ कार्तिक २०८३, आइतबार

बजारमा सुनचाँदीको मूल्य यथावत्

Rastriyanews

काठमाडौं, कात्तिक २२ गते । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया