मुख्य समाचार
रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय | तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय | राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने | रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन | ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा | नवलपुरमा ४९ शव तथा मानव अंग फेला | रसुवा बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली | रसुवा बाढी : १०५ जनाको हवाई उद्धार |

समाचार राष्ट्रिय समाचार प्रदेश नः १ ११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

Rastriyanews

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेको जनाएको छ ।

बुधबार चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी सयौँ जनाको मृत्यु भएको छ भने हजारौँ प्रभावित भएका छन् ।

राष्ट्रपति पौडेलले विपद्को यस घडीमा प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै

१२ भाद्र २०८३, शुक्रबार

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

१२ भाद्र २०८३, शुक्रबार

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय

११ भाद्र २०८३, बिहीबार

तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय

११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

११ भाद्र २०८३, बिहीबार

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार