मुख्य समाचार
विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु | सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो | प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान | तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु | मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी | पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ | सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४७ हजार ९ सय |

विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Rastriyanews

बर्दिया । बर्दियामा विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मधुवन नगरपालिका–ओराली बजारका २२ वर्षीय अनुराग थारू रहेका छन्। मधुवन नगरपालिका–५, कृष्णनगरस्थित विद्युत् पोलमा बल्ब लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहोराले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार