मुख्य समाचार
बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु |

तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार

Rastriyanews

पाल्पा । तानसेन नगरपालिकाले नगरगान तयार गर्न इच्छुक नेपाली नागरिकबाट नगरगान रचना पेश गर्न आह्वान गरेको छ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार नगरगानमा तानसेन नगरपालिकाको माटोप्रतिको सम्मान, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक तथा आर्थिक पक्षसँगै नगरको पहिचान झल्किनुपर्ने उल्लेख गरिएको छ।

नगरगानको शब्द अधिकतम ५० शब्दसम्म हुनुपर्नेछ। इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तानसेन नगरपालिकाको कार्यालयमा आफ्नो रचना पेश गर्नुपर्नेछ।

नगरपालिकाले छनोट हुने उत्कृष्ट नगरगानका लागि रु. ५० हजार पुरस्कार उपलब्ध गराउने जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीद्वारा जारी सूचनामा नगरगान तयार गर्ने कार्यमा इच्छुक सबै नेपाली नागरिकलाई सहभागी हुन आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

१ कार्तिक २०८३, शनिबार

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

१ कार्तिक २०८३, शनिबार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार