मुख्य समाचार
घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीमा औसत ४.०८९६ प्रतिशत | सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो | सिद्धबाबा नजिकै ढुङ्गा कारमाथि बजारिँदा २ जना घाइते | भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने सरकारको दाबी | आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्करसहित एक जना पक्राउ | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन | ऋषि पञ्चमी आज : सप्तऋषिको पूजा गर्दै हिन्दु नारीहरू | ऋषि पञ्चमी — परम्पराभित्र लुकेको जीवन–दर्शन | सडकमा हात हल्लाएर सवारी नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की | गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते |

समाचार राष्ट्रिय समाचार प्रदेश ३१ भाद्र २०८३, बुधवार

सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

Rastriyanews

काठमाडौँ, ३१ भदौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ। मंगलबार ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ४ हजार ६ सय ८५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार