मुख्य समाचार
गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु | सुनचाँदी दुवै सस्तिए | माण्डव्य ऋषि कपको विजेतालाई १ लाख ५५ हजार पुरस्कार | लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता | पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने | काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ | रविसँगको लामो संवादपछि बालेन सक्रिय, बिहीबार बिहानैदेखि कार्यालयमा | सुन महँगियो, चाँदी सस्तियो | एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै |

समाचार स्थानीय समाचार राष्ट्रिय समाचार १३ कार्तिक २०८३, शुक्रबार

गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु

Rastriyanews

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इस्मा गाउँपालिका–६ निवासी मानबहादुर खत्रीका छोरा कुञ्जन खत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ इस्मा गाउँपालिका–६, आपलायस्थित भित्री सडकखण्डमा जैथुमबाट कुखुरेटतर्फ जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका लागि गुल्मी अस्पताल, तम्घास ल्याउने क्रममा सोही राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका ट्याक्टर चालक इस्मा गाउँपालिका–६, बुल्म निवासी २३ वर्षीय धनबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु

१३ कार्तिक २०८३, शुक्रबार

सुनचाँदी दुवै सस्तिए

१३ कार्तिक २०८३, शुक्रबार

माण्डव्य ऋषि कपको विजेतालाई १ लाख ५५ हजार पुरस्कार

१३ कार्तिक २०८३, शुक्रबार

लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता

१२ कार्तिक २०८३, बिहीबार

पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ कार्तिक २०८३, बिहीबार

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने

१२ कार्तिक २०८३, बिहीबार

सम्बन्धित समाचार