मुख्य समाचार
गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु | सुनचाँदी दुवै सस्तिए | माण्डव्य ऋषि कपको विजेतालाई १ लाख ५५ हजार पुरस्कार | लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता | पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने | काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ | रविसँगको लामो संवादपछि बालेन सक्रिय, बिहीबार बिहानैदेखि कार्यालयमा | सुन महँगियो, चाँदी सस्तियो | एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी १३ कार्तिक २०८३, शुक्रबार

सुनचाँदी दुवै सस्तिए

Rastriyanews

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तीन हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तीन हजार ८२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

गुल्मीमा ट्याक्टर दुर्घटना : १२ वर्षीय बालकको मृत्यु

१३ कार्तिक २०८३, शुक्रबार

सुनचाँदी दुवै सस्तिए

१३ कार्तिक २०८३, शुक्रबार

माण्डव्य ऋषि कपको विजेतालाई १ लाख ५५ हजार पुरस्कार

१३ कार्तिक २०८३, शुक्रबार

लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता

१२ कार्तिक २०८३, बिहीबार

पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ कार्तिक २०८३, बिहीबार

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने

१२ कार्तिक २०८३, बिहीबार

सम्बन्धित समाचार