मुख्य समाचार
सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो | झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी' | सोच | रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा | साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते |

राष्ट्रिय समाचार लुम्बिनी प्रदेश १५ असोज २०८३, शुक्रबार

कपिलवस्तुमा ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ घाइते

Rastriyanews

कपिलवस्तु, असोज १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बससँग ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो।

दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ निवासी ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा बसमा सवार पार्वती बोहोरा, सुसान्त श्रेष्ठ, रिसमान थारू, विष्णु थारू, अरुण बुढाथोकी, सागर थारू, तिलकुमारी खत्री, सम्झना चुदारा, दीपेन्द्र गिरी, कृष्णबहादुर भण्डारी र गगन चुनारा घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा संलग्न ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ निवासी २४ वर्षीय रूपेश धिमाल र टिपर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ निवासी ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो

६ मंगशिर २०८३, आइतबार

झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी'

६ मंगशिर २०८३, आइतबार

सोच

६ मंगशिर २०८३, आइतबार

रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा

६ मंगशिर २०८३, आइतबार

साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा

५ मंगशिर २०८३, शनिबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो

४ मंगशिर २०८३, शुक्रबार

सम्बन्धित समाचार