मुख्य समाचार
लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता | पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने | काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ | रविसँगको लामो संवादपछि बालेन सक्रिय, बिहीबार बिहानैदेखि कार्यालयमा | सुन महँगियो, चाँदी सस्तियो | एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै | गुल्मीमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध, रेसुङ्गामा सबैभन्दा धेरै | नेपाली कांग्रेस रामपुर नगरको नयाँ कार्यसमिति पदस्थापन, जनमुखी संगठन बनाउने प्रतिबद्धता | पोखरामा स्कुटर दुर्घटनामा २८ वर्षीय आशिषको मृत्यु |

समाचार राष्ट्रिय समाचार १२ कार्तिक २०८३, बिहीबार

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

Rastriyanews

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा पछिल्लो २४ घण्टामा ९२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ८४ जना पुरुष र ८ जना महिला रहेका छन्।

प्रहरीले उच्छृङ्खल गतिविधिमा संलग्न हुने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि विशेष निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

समाजमा शान्ति सुव्यवस्था कायम राख्ने, सम्भावित आपराधिक गतिविधि रोक्ने तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंका विभिन्न क्षेत्रमा निगरानी बढाउँदै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लुम्बिनीमा अवधी, मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सभामुख घर्तीको प्रतिबद्धता

१२ कार्तिक २०८३, बिहीबार

पाल्पामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ कार्तिक २०८३, बिहीबार

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि अनिवार्य टोल शुल्क, ६० देखि ६०० रुपैयाँसम्म लाग्ने

१२ कार्तिक २०८३, बिहीबार

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

१२ कार्तिक २०८३, बिहीबार

रविसँगको लामो संवादपछि बालेन सक्रिय, बिहीबार बिहानैदेखि कार्यालयमा

१२ कार्तिक २०८३, बिहीबार

सुन महँगियो, चाँदी सस्तियो

१२ कार्तिक २०८३, बिहीबार

सम्बन्धित समाचार