मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते | सम्भावनाको पाल्पा : नेतृत्वले चाह्यो भने समृद्धिको नमुना बन्न सक्छ | नेपाली बजारमा सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो | गुडिरहेको ईभीबाट खसेर रोल्पामा ३० वर्षीय यात्रु घाइते | ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ | गरुडपुराणले अथ्र्याएको जीवनचक्र |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी ४ मंगशिर २०८३, शुक्रबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो

Rastriyanews

काठमाडौँ, मङ्सिर ४ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला २२५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार