मुख्य समाचार
प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् | ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित | रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि | रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते | पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु | पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै | माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन |

समाचार राष्ट्रिय समाचार खेलकुद ८ असोज २०८३, शुक्रबार

एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो

Rastriyanews

काठमाडौँ । जापानमा जारी एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.३ ओभरमै लक्ष्य पूरा गर्दै अफगानिस्तानमाथि सहज जित हात पारेको हो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। रोहित पौडेलले ३३ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे। नेपाली बलरले सुरुवातदेखि नै अफगानिस्तानका ब्याट्सम्यानमाथि दबाब कायम राख्दै ठूलो स्कोर बनाउन रोकेका थिए।

अफगानिस्तानका लागि फैसल खान अहमदजायी र नजिबुल्लाह जदरानले समान ३०–३० रन बनाए। नाङ्गेयलिया खानले १७ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यससँगै नेपालले एसियाली खेलकुदमा क्रिकेटतर्फ महत्वपूर्ण जित दर्ता गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

प्रधानमन्त्री शाहको शुभकामना : मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन्

२४ कार्तिक २०८३, मङ्गलबार

ठिमुरे कल्याण कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक र उत्कृष्ट कृषक सम्मानित

२३ कार्तिक २०८३, सोमबार

रिब्दिकोट–६ को वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न : पुरुषतर्फ बहर्गा र महिलातर्फ चण्डेश्वरीलाई उपाधि

२३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कार्तिक २०८३, सोमबार

पटाका पड्काउने क्रममा घाइते आठ वर्षीय बालकको मृत्यु

२३ कार्तिक २०८३, सोमबार

पूर्वखोलाको जल्पामा देउसी–भैलो विशेष कार्यक्रम हुँदै

२३ कार्तिक २०८३, सोमबार

सम्बन्धित समाचार