मुख्य समाचार
भोटेकोशी बाढीपछि तादी खोलामा सेनाले एक्रो ब्रिज जडान गर्दै | पाल्पामा खोलाले बगाउँदा दुई युवाको मृत्यु | पाल्पामा विपद् उद्धार समिति गठन | तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार | रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार | तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला | भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम | भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह | रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै |

समाचार राष्ट्रिय समाचार २० भाद्र २०८३, शनिबार

भोटेकोशी बाढीपछि तादी खोलामा सेनाले एक्रो ब्रिज जडान गर्दै

Rastriyanews

नुवाकोट, भदौ २० गते । भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गर्न थालेको छ।

बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि यातायात सम्पर्क प्रभावित भएको क्षेत्रमा आवागमन सहज बनाउन सेनाले अस्थायी प्रकृतिको एक्रो ब्रिज जडान गर्न लागेको हो।सेनाको टोलीले पुल जडानका लागि आवश्यक काम अघि बढाइरहेको छ। एक्रो ब्रिज जडान भएपछि प्रभावित सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन तथा स्थानीयको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाली सेना

प्रतिक्रिया

सम्बन्धित समाचार