मुख्य समाचार
व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध | रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित |

पाल्पामा विद्युत सेवा अवरुद्ध

Rastriyanews

पाल्पा, असोज १०। पाल्पा जिल्लामा विद्युत आपूर्ति गर्ने बुटवल–पाल्पा, गुल्मी–पाल्पा र स्याङ्जा–पाल्पा ३३ केभी प्रसारण लाइन अवरुद्ध भएका कारण जिल्लाभर विद्युत सेवा प्रभावित भएको छ।

अविरल वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्ने, विद्युतका पोलमा क्षति पुग्ने तथा प्रसारण लाइनमा समस्या आउने अवस्था रहेकाले विद्युत सेवा अवरुद्ध भएको हो।

विद्युत लाइनमा रुख ढलेको, पोल ढलेको वा अन्य कुनै क्षति भएको देखिएमा नजिक नजान र तत्काल पाल्पा वितरण केन्द्रमा जानकारी गराउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ।

पाल्पा वितरण केन्द्र सम्पर्क नम्बर:
📞 ०७५–५२०२२२
📞 ९८६९९४०५२२
📞 ९८६४४४४९६६
📞 ९८६४४४४२०१

प्रतिक्रिया

सम्बन्धित समाचार