मिर्मी,स्याङ्जा। कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने पुल बगाएको छ। पुल बगेसँगै दुई जिल्लाबीचको सडक सम्पर्क विच्छेद भएको छ।>
>
लगातारको वर्षापछि नदीमा पानीको बहाव अत्यधिक बढ्दा आइतबार बिहान पुल बगेको बताइएको छ। करिब ५० मिटर लामो उक्त पुल २०५३ सालमा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको थियो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन