मुख्य समाचार
रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय | तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय | राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने | रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन | ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा | नवलपुरमा ४९ शव तथा मानव अंग फेला | रसुवा बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली | रसुवा बाढी : १०५ जनाको हवाई उद्धार |

समाचार लुम्बिनी प्रदेश ११ भाद्र २०८३, बिहीबार

ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा

Rastriyanews

भैरहवा । रुपन्देहीमा प्रहरीले ट्र्याक्टरसहित विभिन्न जातका ३० गोलिया काठ नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहीमाई गाउँपालिका–१ सिपवा क्षेत्रमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ लुम्बिनीबाट सूर्यपुरातर्फ जाँदै गरेको लु २ त १२३५ नम्बरको ट्र्याक्टरमा लोड गरिएको काठ नियन्त्रणमा लिइएको हो।

प्रहरीले बबुल, अमरो, सिधौरे, लसुरा र इपिल–इपिल जातका ३० गोलिया काठ बरामद गरेको जनाएको छ। बरामद काठको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ र ट्र्याक्टरको मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद काठ तथा ट्र्याक्टर गरी करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै

१२ भाद्र २०८३, शुक्रबार

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

१२ भाद्र २०८३, शुक्रबार

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय

११ भाद्र २०८३, बिहीबार

तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय

११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

११ भाद्र २०८३, बिहीबार

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार

सम्बन्धित समाचार