मुख्य समाचार
बर्दियामा ब्राउनसुगरसहित दुई जना पक्राउ | बोलेरो–ट्याक्टर दुर्घटनामा ३० वर्षीय चौधरीको मृत्यु, १३ जना घाइते | बजारमा सुनचाँदीको मूल्य वृद्धि, सुन २ लाख ४२ हजार ८०० पुग्यो | विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु | सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो | प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान | तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी १० मंगशिर २०८३, बिहीबार

बजारमा सुनचाँदीको मूल्य वृद्धि, सुन २ लाख ४२ हजार ८०० पुग्यो

Rastriyanews

काठमाडौँ, मङ्सिर १० गते । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपियाँ र चाँदीको मूल्य ३५ रुपियाँले बढेको हो।

मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपियाँ र चाँदी प्रतितोला तीन हजार ७५ रुपियाँमा कारोबार भइरहेको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपियाँ र चाँदी तीन हजार ४० रुपियाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार