मुख्य समाचार
जुन टिमले जिते पनि जित नेपाली क्रिकेटकै हुन्छ : मन्त्री गौतम | तीन वर्षमा आठ क्रिकेट रंगशाला बनाउने सरकारको लक्ष्य | कपिलवस्तुमा लागूऔषध मुद्दामा ३० जना पक्राउ | सुन तोलामा ३ हजार महँगियो | दुई रोपनीमा नर्सरी, एक रोपनीमा फूल खेती; रामबहादुरको वार्षिक आम्दानी साढे ३ लाख | सरकारले ४ उच्च जोखिमयुक्त हिमतालको सतह घटाउने | सेयर बजारको नयाँ बेन्चमार्क सूचक ल्याउने तयारीमा धितोपत्र बोर्ड | सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो | बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र यात्रुलाई सतर्क रहन आग्रह | बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी ९ कार्तिक २०८३, सोमबार

सुन तोलामा ३ हजार महँगियो

Rastriyanews

काठमाडौं, कात्तिक ९ गते । सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यद्यपि, दसैँअघि गत सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ हजार ७ सय रुपैयाँले सस्तो छ। दसैँअघि सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार