मुख्य समाचार
रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय | तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय | राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने | रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन | ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा | नवलपुरमा ४९ शव तथा मानव अंग फेला | रसुवा बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली | रसुवा बाढी : १०५ जनाको हवाई उद्धार |

राष्ट्रिय समाचार ११ भाद्र २०८३, बिहीबार

रसुवा बाढी : १०५ जनाको हवाई उद्धार

Rastriyanews

काठमाडौं । रसुवामा गएको बाढीबाट प्रभावित नागरिकको खोजी तथा उद्धारका क्रममा नेपाली सेनाले हवाई माध्यमबाट १०५ जनाको सफल उद्धार गरेको छ।

सेनाका अनुसार भाद्र ११ गते बिहीबार बिहान ९:३० बजेसम्म बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि परिचालित हेलिकप्टरमार्फत टिमुरे क्षेत्रबाट १५ जना विदेशी नागरिकसहित ८३ जना तथा मैलुङको टनेलमा थुनिएका ७ जनासहित कूल १०५ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको हो।

प्रभावित क्षेत्रमा घाइतेहरूको आपत्कालीन उपचार, स्थल तथा हवाई माध्यमबाट उद्धार र राहत सामग्री वितरणलाई त्रिभुज रूपमा समन्वय गर्दै अघि बढाइएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै

१२ भाद्र २०८३, शुक्रबार

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

१२ भाद्र २०८३, शुक्रबार

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय

११ भाद्र २०८३, बिहीबार

तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय

११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

११ भाद्र २०८३, बिहीबार

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार

सम्बन्धित समाचार