मुख्य समाचार
व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध | रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित |

बिहीबार सुनको मूल्यमा भारी उछाल, तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि

Rastriya News

काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो।

हिजो प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया