मुख्य समाचार
यूएन महासभामा नेपालको सहभागिता उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल | ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ चालक कारबाहीमा | सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो | लुम्बिनीमा चार दिनमा ७८ विपत्का घटना, ६ जनाको मृत्यु, १ हजार २८० विस्थापित | जीवन जिउनुको अर्थ | नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न, एकता र स्थायित्वमा जोड | नागरिकको दुःखमा स्थानीय सरकार : रिब्दीकोटमा अध्यक्ष कार्कीसहित जनप्रतिनिधि स्थलगत निरीक्षणमा | लगातारको वर्षा र पहिरोले पाल्पामा विद्युत् आपूर्तिमा समस्या, जनशक्ति अभावले मर्मतमा चुनौती | दोस्रो पूर्वखोला कप हुँदै, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति | केलादीघाट मोटरेबल पुलमा बाढीको क्षति, आवागमन बन्द |

समाचार ३१ श्रावण २०८३, आइतबार

आज काठमाडौं उपत्यकामा ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै

Rastriyanews

काठमाडौं उपत्यकामा आज पनि सात स्थानबाट एलपी ग्यास बिक्री हुने भएको छ।

नेपाल आयल निगमका अनुसार अत्यावश्यक उपभोक्ताका लागि आज आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न सात स्थानबाट ग्यास बिक्रीवितरण गरिनेछ।

ग्यास टेकु परिसर, नयाँ बजार जुडो हल, पशु सेवा शाखा चापली, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय, राधास्वामी परिसर कीर्तिपुर र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट बिक्री हुनेछ।

ग्यास खरिदका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्नेछ। निगमले ग्यासको आयात नियमित भइरहेको जनाउँदै बिक्रेतालाई पनि नियमित बिक्रीवितरण गर्न आग्रह गरेको छ।

शनिबार मात्रै उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास वितरण गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार