त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन्। बाढीले नदीआसपासका सडकमा समेत ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० किलोमिटर सडक क्षतिग्रस्त हुनुका साथै विभिन्न स्थानमा सडक भत्किएको छ। बाढीका कारण यातायात आवागमन प्रभावित बनेको छ।
क्षतिग्रस्त सडक तथा पुलको अवस्था बुझ्न र तत्काल मर्मत तथा उद्धार कार्य अघि बढाउन सडक विभागले घटनास्थलमा भारी उपकरण परिचालन गरेको छ।बाढीबाट थप क्षति हुन सक्ने भएकाले नदीआसपासका सडक तथा पुलमा सावधानी अपनाउन आग्रह गरिएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन