मुख्य समाचार
गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते | सिद्धबाबामा बसको ठक्करबाट ३७ वर्षीया महिलाको मृत्यु, स्कुटर चालक घाइते | जुन टिमले जिते पनि जित नेपाली क्रिकेटकै हुन्छ : मन्त्री गौतम | तीन वर्षमा आठ क्रिकेट रंगशाला बनाउने सरकारको लक्ष्य | कपिलवस्तुमा लागूऔषध मुद्दामा ३० जना पक्राउ | सुन तोलामा ३ हजार महँगियो | दुई रोपनीमा नर्सरी, एक रोपनीमा फूल खेती; रामबहादुरको वार्षिक आम्दानी साढे ३ लाख | सरकारले ४ उच्च जोखिमयुक्त हिमतालको सतह घटाउने | सेयर बजारको नयाँ बेन्चमार्क सूचक ल्याउने तयारीमा धितोपत्र बोर्ड | सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो |

राष्ट्रिय समाचार लुम्बिनी प्रदेश ९ कार्तिक २०८३, सोमबार

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते

Rastriyanews

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्याङ्जाको चिरकोटबाट राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना।

प्रतिक्रिया

सम्बन्धित समाचार