मुख्य समाचार
देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन | रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण | इलाममा ४१ बोरा गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार | पश्चिम नवलपरासीमा कुटपिटबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ | भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार | पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण |

समाचार राष्ट्रिय समाचार प्रदेश ८ असोज २०८३, बिहीबार

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

Rastriyanews

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले निवासी ट्याक्टर चालक सुरज विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी उपरीक्षक दिवश जिसीका अनुसार लु ५ त ५५६ नम्बरको ट्याक्टर बिहीबार बिहान सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार