मुख्य समाचार
पूर्वखोलाको आठबिसे बस्ती जोखिममा, समयमै सतर्कता अपनाउँदा मानवीय क्षति टर्‍यो | पहिरोमा पुरिएर एउटै परिवारका तीन जनाको मृत्यु | पितृ पक्ष प्रारम्भ : सनातन संस्कारमा१६ श्राद्धको विशेष महत्त्व | स्याङ्जा–गुल्मी जोड्ने कालीगण्डकीको पुल बाढीले बगायो | माथागढीमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता | तिनाउ नदीको बाढीले बुटवलमा दुई घर बगायो, तीनमा क्षति | पहिरोमा पुरिएर कृष्णकुमारी सारूको मृत्यु | व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध |

पहिरोमा पुरिएर एउटै परिवारका तीन जनाको मृत्यु

Rastriyanews

पाल्पा, असोज ११ गते । माथागढी गाउँपालिका–३, भैँसकट्टामा पहिरोमा परी बेपत्ता भएका एउटै परिवारका तीन जनाको मृत्यु भएको छ।

पहिरोले घरसहित पुरिएर बेपत्ता भएका लिलबहादुर घर्ती मगर, झरना घर्ती मगर र दिना घर्ती मगरको शव उद्धार गरिएको प्रहरीले जनाएको छ।

अविरल वर्षासँगै खसेको पहिरोले उनीहरूको घर पुरिएपछि तीनै जना बेपत्ता भएका थिए। प्रहरीले घटनास्थलमा उद्धार तथा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार