मुख्य समाचार
रिब्दीकोटमा पहिरोपीडितलाई राहत सामग्री वितरण | यूएन महासभामा नेपालको सहभागिता उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल | ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ चालक कारबाहीमा | सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो | लुम्बिनीमा चार दिनमा ७८ विपत्का घटना, ६ जनाको मृत्यु, १ हजार २८० विस्थापित | जीवन जिउनुको अर्थ | नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न, एकता र स्थायित्वमा जोड | नागरिकको दुःखमा स्थानीय सरकार : रिब्दीकोटमा अध्यक्ष कार्कीसहित जनप्रतिनिधि स्थलगत निरीक्षणमा | लगातारको वर्षा र पहिरोले पाल्पामा विद्युत् आपूर्तिमा समस्या, जनशक्ति अभावले मर्मतमा चुनौती | दोस्रो पूर्वखोला कप हुँदै, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति |

समाचार स्थानीय समाचार प्रदेश १५ असोज २०८३, बिहीबार

रिब्दीकोटमा पहिरोपीडितलाई राहत सामग्री वितरण

Rastriyanews

पाल्पा । रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोबाट घर पूर्णरूपमा क्षति भएका परिवारलाई स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाले राहत सामग्री वितरण गरेको छ।

पहिरोमा परी दानबहादुर उचै, केशुराम सारू र रामबहादुर उचैका घर पूर्णरूपमा क्षति भएका थिए। सोही घटनामा केशुराम सारूकी श्रीमती कृष्णकुमारी सारूको निधन भएको थियो।

संस्थाले घटनास्थलमै पुगेर मृतक कृष्णकुमारी सारूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै पीडित परिवारलाई चामल, फाइबर सिरकलगायत राहत सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष अनिता राउतले बताउनुभयो।

राहत हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष अनिता राउत, रिब्दीकोट गाउँपालिकाका पूर्वअध्यक्ष नारायण जिसी, संस्थाका संरक्षक डा. रामबहादुर राउत, नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष तथा तिनाउ गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर घर्ती, पार्टी उपाध्यक्ष विमल काफ्ले, पूर्ववडाध्यक्ष तुलबहादुर जिसी र स्थानीय नेता श्रीमान बगाले लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार