मुख्य समाचार
गुल्मीमा तीन दिनदेखि बेपत्ता महिला मृत फेला | सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो | सरकारलाई अपिल: पत्रकारको सम्मान नै लोकतान्त्रिक अभ्यासमा पूर्णता — धरपकड र अन्याय कहिलेसम्म | बर्दियामा ब्राउनसुगरसहित दुई जना पक्राउ | बोलेरो–ट्याक्टर दुर्घटनामा ३० वर्षीय चौधरीको मृत्यु, १३ जना घाइते | बजारमा सुनचाँदीको मूल्य वृद्धि, सुन २ लाख ४२ हजार ८०० पुग्यो | विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु | सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो | प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान | तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी |

गुल्मीमा तीन दिनदेखि बेपत्ता महिला मृत फेला

Rastriyanews

गुल्मी । गुल्मीमा तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको रेसुङ्गा नगरपालिका–१४ खौवाकी ४० वर्षीया कोपिला विक सोही वडाको सितडाँडामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मङ्सिर ८ गतेदेखि घरपरिवारको सम्पर्कमा नरहेकी विकको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार