मुख्य समाचार
देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन | रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण | इलाममा ४१ बोरा गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार | पश्चिम नवलपरासीमा कुटपिटबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ | भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार | पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण |

सुदूरपश्चिम चुनावी अभियानमा बालेन शाह, डडेलधुरादेखि बझाङसम्म कार्यक्रम

Rastriya News

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल चुनावी अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा छन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार शाह भोलि बिहान साढे ९ बजे डडेलधुरा पुगेर पार्टी सम्पर्क कार्यालय महेश्वरीमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि उनी अपराह्न साढे १२ बजे बैतडीको पाटन पुग्नेछन्।

यस्तै, साँझ ४ बजे दार्चुला पुग्ने कार्यक्रम तय भएको छ भने राति ८ बजे बझाङको बुइङ्गल पुग्ने कार्यतालिका रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार