काठमाडौं । माइतीघर मण्डलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। प्रहरीले दिएको जानकारीअनुसार लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार घटनालगत्तै उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याइएको छ।>
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन