मुख्य समाचार
रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय | तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय | राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने | रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन | ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा | नवलपुरमा ४९ शव तथा मानव अंग फेला | रसुवा बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली | रसुवा बाढी : १०५ जनाको हवाई उद्धार |

राष्ट्रिय समाचार समसामयिक ११ भाद्र २०८३, बिहीबार

रसुवा बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली

Rastriyanews

काठमाडौं । रसुवा बाढी प्रभावितका लागि राहत संकलन गर्न सरकारले एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सक्नेछन्। त्यस्तै, निजी क्षेत्र तथा सहयोगी व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगका लागि समन्वय गर्न सक्नेछन्।

राहत सहयोगसम्बन्धी समन्वयका लागि नवीन ढुंगाना (प्रमुख स्वकीय सचिव), कञ्चन बस्नेत (निजी सचिव), खोमनाथ अधिकारी (स्वकीय सचिव) र माधव भण्डारी (शाखा अधिकृत) लाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

सम्पर्क नम्बरहरू : ९८५११८३००१, ९८४१९७९०७५, ९८४९१९७१११, ९८५१३५४३४४ र ९८५१२०६२०१

प्रतिक्रिया

ताजा समाचार

रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै

१२ भाद्र २०८३, शुक्रबार

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

१२ भाद्र २०८३, शुक्रबार

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय

११ भाद्र २०८३, बिहीबार

तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय

११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

११ भाद्र २०८३, बिहीबार

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार

सम्बन्धित समाचार