अन्य राशिफल १७ असोज २०८३, शनिबार

आजको राशिफल

Rastriyanews

पाल्पा, असोज १७ राशिफल

♈ मेष: मेहनतअनुसार काममा सफलता मिल्नेछ। व्यापारमा लाभ र साथीको सहयोग मिल्नेछ।

♉ वृष: आम्दानी बढ्ने सम्भावना छ। बोलीमा संयम राख्नुहोस् र स्वास्थ्यमा ध्यान दिनुहोस्।

♊ मिथुन: बौद्धिक काममा सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ।

♋ कर्कट: पढाइ तथा लगानीमा लाभ मिल्न सक्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

♌ सिंह: मानसम्मान र आर्थिक लाभको योग छ। नयाँ व्यक्तिसँगको भेट उपयोगी बन्न सक्छ।

♍ कन्या: अधुरा काम पूरा हुनेछन्। शिक्षामा सफलता र नयाँ अवसर प्राप्त हुनेछ।

♎ तुला: मानसम्मान बढ्नेछ। काममा सन्तुलन कायम राख्नु आवश्यक छ।

♏ वृश्चिक: खर्च बढ्न सक्छ। जोखिमपूर्ण काम तथा आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्।

♐ धनु: रोकिएका काम अघि बढ्नेछन्। यात्रा र अध्ययनका लागि दिन सकारात्मक छ।

♑ मकर: नयाँ अवसर आउन सक्छ। व्यापार तथा अध्ययनमा मेहनतको फल मिल्नेछ।

♒ कुम्भ: काममा थप मेहनत आवश्यक पर्नेछ। अनावश्यक यात्रा र खर्चबाट बच्नुहोस्।

♓ मीन: अध्ययन तथा सिर्जनात्मक काममा अवसर मिल्नेछ। खानपान र स्वास्थ्यमा ध्यान दिनुहोस्।

प्रतिक्रिया

सम्बन्धित समाचार