मुख्य समाचार
डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम |

समाचार लुम्बिनी प्रदेश २९ श्रावण २०८३, शुक्रबार

पाल्पामा भन्सार छलीका ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जना पक्राउ

Rastriyanews

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००१ ख ०१९३ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले ४ सेट एसी, ८ थान टिभी, १ थान Agro Pain Reliefer र १ थान LG Barsound फेला पारेको हो।

प्रहरीले सवारी चालक स्याङ्जा वालिङ–५ का ३७ वर्षीय यामबहादुर सार्की र सामानधनी नवलपरासी पूर्व गैँडाकोट–५ स्थायी घर भई पोखरा महानगरपालिका–६ बस्ने ३७ वर्षीय दिनेश दर्जीलाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद सामान, सवारीसाधन  नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार

२९ असोज २०८३, बिहीबार

गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ

२९ असोज २०८३, बिहीबार

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार