

बुटवल । २०७९ चैत १७ को निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत माधव शर्माद्धारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फोटो फाइल